Strangest jobs you’ve never heard of! These are some of the strangest, weirdest, and most bizarre ways to work and get paid doing odd tasks.
9 Jobs You Won't Believe Actually Exist! 9 Jobs You Won't Believe Actually Exist!

Strangest jobs you’ve never heard of! These are some of the strangest, weirdest, and most bizarre ways to work and get paid doing odd ...

Read more »
5:41 AM




Ridiculous ways people have lost all their money! These stupid lottery winners have lost their fortunes and become broke
17 Millionaires Who Lost It All! 17 Millionaires Who Lost It All!

Ridiculous ways people have lost all their money! These stupid lottery winners have lost their fortunes and become broke

Read more »
5:11 AM


To all the creators of the vines, I respect your rights to your own content, I have tried to credit your content as good as possible. 
If you have any problems, want to discuss something, please private message me.
try not to laugh or grin funny videos 2016 best pranks of all time try not to laugh or grin funny videos 2016 best pranks of all time

To all the creators of the vines, I respect your rights to your own content, I have tried to credit your content as good as possible.  If...

Read more »
5:03 AM

क्म्वालालम्पुर १७ साउन । मलेसियामा हाल आएको नयाँ सुरक्षाको कानून विवादमा परेको छ । गत एक बर्षभन्दा बढी समयदेखि सरकारी कोषको भ्रष्ट्राचार गरेको आरोपमा राजिनामाको माग भइरहेका प्रधानमन्त्री नाजिब रजाकलाई बढी शक्तिशाली बनाउन यो कानुन कार्यान्वयनमा आएको बताइएको. छ ।
सरकारी कोषमा भीषण भ्रष्ट्राचार गरेको आरोपमा प्रधानमन्त्रीमाथि अनुसन्धान जारी रहेको अवस्थामा यो कानून ल्याइएको छ ।  प्रधानमन्त्री रजाकले भने आतङ्कबादसँग लड्न यो कानूनको आवश्यक रहेको बताउनुभएको छ ।
सुरक्षासम्बन्धि उक्त नयाँ कानूनले प्रधानमन्त्री रजाकलाई देशको कुनै पनि भू–भागमा सुरक्षाको संवेदनशिल क्षेत्र घोषणा गर्ने अधिकारी दिइएको छ ।
उक्त क्षेत्रका प्रहरीले विना पूर्जीनै व्यक्ति, भवन, गाडी आदीमा खानतलासी गर्न पाउने अधिकार रहेको छ ।  प्रधानमन्त्री रजाकलाइ बढी शक्तिशाली बनाउनको लागि यो कानून ल्याइएको आलोचकहरुको आलोचना रहेको छ ।
संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले मानवअधिकार उलङघनको लागि यो कानूनले थप शक्ति प्रदान गर्ने दिने चिन्ता व्यक्त गर्नु भएको छ । रासस÷एएफपी
मलेसियामा नयाँ कानून विवादमा मलेसियामा नयाँ कानून विवादमा

क्म्वालालम्पुर १७ साउन । मलेसियामा हाल आएको नयाँ सुरक्षाको कानून विवादमा परेको छ । गत एक बर्षभन्दा बढी समयदेखि सरकारी कोषको भ्रष्ट्राचार ...

Read more »
4:55 AM
 
 
news update © 2013. All Rights Reserved. Powered by Blogger
Top